विश्व शान्ति दिवसको अवसरमा डुडुवामा सरसफाई तथा दिप प्रज्वलन

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा विश्व शान्ति दिवस मनाईएको छ । २१ सेप्टेम्बर अर्थात विश्व शान्ति दिवशको अवशरमा नेपाल युनाईट्स, नेपाल युवा परिषद, सभ्य समाज नेपाल र युनाईटेड रिलिजनस इनसियटिभकोे संयुक्त आयोजनामा बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नं।४ मा अवस्थित राप्ती पुलमा दीप प्रज्जवलन र पन्चमुखी शिव मन्दिर परिसरमा सरसफाई गरि कार्यक्रम विश्व शान्ति दिवश … Continue reading विश्व शान्ति दिवसको अवसरमा डुडुवामा सरसफाई तथा दिप प्रज्वलन