शान्ति, सदभावका लागि सबैको सक्रियता आवश्यक : धर्मगुरु

नेपालगञ्ज । शान्ति, सदभाव र धार्मिक सहिष्णुताको लागि धर्मगुरुहरुसँग आइतबार नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । शान्ति, सदभाव तथा धार्मिक सहिष्णुताको लागि समाजका सबैको एकै खालको सक्रियता हुनुपर्ने अन्तरक्रियामा जोड दिइएको छ । कार्यक्रममा बोल्दै बागेश्वरी मन्दिरका प्रमुख महन्त चन्दननाथ योगीले सबै धर्म भनेको मानव धर्म भएकाले सबैले शान्तिका लागि एकता कायम गर्नुपर्ने बताउनुभयो । उहाँले … Continue reading शान्ति, सदभावका लागि सबैको सक्रियता आवश्यक : धर्मगुरु