नेपालगञ्ज १८ को नेतृत्वका लागि पुन: बर्मा निर्वाचित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

वडा अध्यक्षमा दिपक बर्मा निर्वाचित हुनुभएको हो । बर्मा यसअघि पनि वडा अध्यक्ष बन्नुभएको थियो ।

बर्माले नेपाली कांग्रेसका मंगल प्रसाद बर्मा (सानु) लाई पराजित गर्नुभयो ।

Previous articleखजुरा गाउँपालिकामा डम्बर बिक र मञ्जु मल्ल निर्वाचित
Next articleनेपालगञ्जको मेयरमा प्रशान्त बिष्ट र उपमेयरमा कमरुद्दिन राई निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here