पाकिस्तानको कराचीमा आक्रमण : सुरक्षाकर्मीसहित चार जनाको ज्यान गयो
एजेन्सी । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गएको छ ।
दक्षिणी सहर कराचीमा रहेको प्रहरी मुख्यालयमा गएराति तालिबानी...
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर
एजेन्सी । पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ ।
खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको...
प्रहरी चौकीमा कार बम बिस्फोट : सात जनाको मृत्यु
अफगानिस्तान । घाज्नी प्रान्तमा शनिबार राति प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा सात जनाको मृत्यु भएको छ । घान्जी शहरको बाहिरी इलाकामा रहेको...
साउदी अरेबियामा ३ जनालाई मृत्युदण्ड
एजेन्सी । साउदी अरेबियाले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतवार आफ्ना तीन नागरिकलाई मृत्युदण्ड दिएको छ ।
एएफपीका अनुसार...
भारतमा ६ वर्षभन्दा मुनिका बालबालिकालाई विद्यालय नपठाउन अदालतको आदेश
एजेन्सी । भारतको सर्वोच्च अदालतले बालबालिकालाई कम उमेरमा विद्यालय नपठाउन अभिभावकहरुलाई आदेश दिएको छ ।
केन्द्रीय विद्यालयमा कक्षा १ मा भर्नाको न्यूनतम उमेर ५ वर्षबाट...
साउदीमा कोरोनाले थप ४ जनाको मृत्यु, कम्तीमा २.१ मिलियन कोरोना खोपको डोज प्रयोग
अरशद शेष राईसाउदी अरेबिया ।
साउदी अरेबियालमा आइतबार जहाँ ३ सय भन्दा बढी नयाँ कोरोना संक्रमितका बिरामीहरू भेटिएका छन त्यही २ सय भन्दा बढी कोरोना...
कोरोना विरुद्धको खोप २०२१ सम्म पनि नबन्ने डब्लुएचओ दावी
काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोेभिड १९ विरुद्धको खोप सन् २०२१ सम्म पनि नबन्ने ठोकुवा गरेको छ ।
डब्लुएचओका कार्यकारी निर्देशक माइक रेयानले कोरोना...
अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने सरकारको निर्णय
एजेन्सी । अस्ट्रेलिया सरकारले यस वर्ष ५० लाख कङ्गारु मार्ने कोटा निर्धारण गरेको छ । हरेक वर्ष कोटा निर्धारण गरेर कङ्गारु मार्दै आएको अस्ट्रेलियाले...
पाकिस्तानको पञ्जाबमा डाँका र प्रहरीबीच झडप, ६ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तको राजधानी लाहोरमा शनिबार छ जना डाँकाको प्रहरी कारबाहीमा गोली लागि मृत्यु भएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक इरताजा कुमैलका अनुसार...
भारतको बाराबंकीमा बस दुर्घटना, चार नेपालीको मृत्यु
बहराईच । भारतको रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटनामा पर्दा ४ जना नेपालीको मृत्यु भएको छ । भारत उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित...









