जमुनी सुपर किंग नरैनापुर गाउँपालिकास्तरीय क्रिकेट प्रतियोगिताको बिजेता बन्न सफल
कोहला । नरैनापुर गाउँपालिकास्तरीय क्रिकेट प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।
गाउँपालिकाको सहयोगमा मानव समाज विकास मंच नारैनापुरले संचालन गरेको प्रतियोगितामा जमुनी सुपर किंग क्रिकेट...
काजकिस्तानसँग फराकिलो अन्तरले पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल
काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल दोश्रो खेलमा ताजकिस्तानसँग ११–१ ले पराजित भएको छ । ताजकिस्तानसँग पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको...
नेपाली राष्ट्रिय फुटसल टिम उज्वेकिस्तानसँग पराजित
काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको छ ।
उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले २ गोल गर्दै नेपाललाई...
खेलकुद मन्त्री अथकद्धारा नेपाली क्रिकेट टीमलाई बधाई
काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली क्रिकेट टीमलाई बधाई दिनुभएको छ ।
नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री अथकले नेपाली...
हरियाणा क्लब बन्याे प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन
नेपालगन्ज । भारतको हरियाणा स्पोर्टस् क्लब आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नेपालगञ्जस्थित कभर्डहलमा सोमबार...
खेलकुद मन्त्री अथकद्धारा त्रिदेशीय श्रृङ्खलाको उद्घाटन
नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले त्रिदेशीय टी–२० शृङखलाको उद्घाटन गर्नुभएको छ । मन्त्री अथकले उद्घाटन गरेसँगै आज (सोमबार) देखी...
विश्वकप लिग-२ मा नेपालद्धारा पपुवा न्युगिनी पराजित
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ । नेपालले मंगलबार दुबईमा भएको खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले पराजित...
राखेपको नयाँ प्रशासनिक भवनको उद्घाटन
काडमाण्डौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरीएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद...
न्यु डाँफेले जित्यो बाँके जिल्ला लिग फुटबलको उपाधि
नेपालगन्ज । न्यु डाँफे स्पोर्टस क्लबले बाँके जिल्ला लिग फुटबलको उपाधि जितेको छ । नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा न्यु डाँफेले युनाइटेड युथ...
युनाइटेड र एबिसि सेमिफाइनलमा
नेपालगन्ज । आर्दश, युनाइटेड एकेडेमी, होल्यिान्ड हाइस्कुल र एबिसि अन्तर स्कुल मेयर तथा उप-मेयर क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन ।
प्रतियोगिताको पहिलो...









