पत्रकार महासंघ बाँकेद्धारा बिभिन्न व्यक्तिहरु सम्मानित

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले साधारणसभाको अवसरमा बिभिन्न व्यक्तिहरुलाई सम्मानित गरेको छ । शनिबार नेपालगन्जमा सम्पन्न महासंघ बाँके शाखाको १३ औं साधारण सभाले...

मेल्बिन जोन्सको साप्ताहिक जन्मोत्सव कार्यक्रम शुरु, स्वास्थ्य शिबिर लगायत संचालन

नेपालगञ्ज । लायन्सका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औ जन्मोत्सवको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ पुरैनीमा पाठेघरको मुखको क्यान्सर परिक्षण गरि सुभारम्भ...

कोहलपुरले प्रसूति महिला तथा नवजात शिशुलाई चाहिने रगत आपूर्ति सहज बनाउन २२ लाख दिने

नेपालगन्ज । कोहलपुर नगरपालिकाले प्रसूति महिला तथा नवजात शिशुलाई आवश्यक पर्ने रगत आपूर्ति व्यवस्था सहज बनाउन २२ लाख बजेट खर्चिने भएको छ । पुस २०...

बाँकेमा पहिलोपटक नमुना गाउँसभाको अभ्यास

नेपालगन्ज । बाँकेमा पहिलोपटक जिल्लाको राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक युवाहरुमाझ नमुना युवा गाउँसभाको अभ्यास गरिरहेको छ । बुधबारदेखि गाउँपालिकाको सभाहलमा भइरहेको नमुना युवा गाउँसभा अभ्यास...

नेपालगञ्जमा पहिलो दिन ८७५ जनालाई दादुरा बिरुद्धको खोप प्रदान

नेपालगञ्ज । नेपालगञ्जका केही वडाहरुमा दादुरा देखिएपछि शुरु भएको खोप अभियानको पहिलो दिनमा ८७५ बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको छ । आज (शुक्रबार) देखि दादुरा...

सुशासनका लागि नागरिक खबरदारी आवश्यक : प्रतिनिधीसभा सदस्य तिवारी

नेपालगन्ज । नागरिक समाजको अगुवाईको रुपमा रहेको र सूचनाको हकका क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको दशौ वार्षिक साधारण सभा बसेको...

नेपालगन्जका ३६ जनामा दादुरा, शुक्रबारदेखि खाेप कार्यक्रम शुरू

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका केही वडाहरुमा दादुराका केशहरु देखिएपछि नियन्त्रणका लागि विभिन्न क्रियाकलाप संचालन गरिएको छ । २०७९ पुस १४ गते ४ जनामा सक्रमण देखिएपछि...

फड्को मार्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, सेकाईका लागि अन्यत्र जान नपर्ने

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन संचालन हुने भएको छ । शुशील काेईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेमा बहुप्रतिक्षित लिन्याक मेसिन...

एक वर्षमा १ सय ५७ जना नयाँ कुष्ठरोगीको उपचार

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा रहेका आई एन एफ नेपाल साइनिङ्ग अस्पतालले सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक पौष २० गते...

नेपालगन्जका आठ शिशुमा दादुरा संक्रमण, ३१ महिने एक शिशुको मृत्यु

नेपालगन्ज । नेपालगन्जमा दादुराबाट एक जना शिशुको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-५ का ३१ महिने शिशुको मृत्यु भएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख...

Stay connected

3,393FansLike
0FollowersFollow