
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्षमा चेतकान्त भट्टराई विजयी हुनुभएको छ ।
भट्टराई ३२७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी ठाकुर प्रसाद भुषालले २७६ मत प्राप्त गर्नुभयो ।
यस्तो छ मत परिणाम
जम्मा मत : ९३०
खसेको मत : ७००
अध्यक्ष
ठाकुर प्रसाद भुसाल : २७६
चेतकान्त भट्टराई : ३२७
डोलराज अर्याल : ५५
उपाध्यक्ष
मणि प्रसाद गैरे : ४२६
विजय बुढाथोकी : २३३
सचिव
एकराज शर्मा : ३४१
निर्मल आचार्य : २९९
बदर : ११





