बाँकेमा शान्तिपूर्ण मतदान सम्पन्न

नेपालगन्ज । प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज भएको मतदान बाँकेमा शान्तिपूर्ण सम्पन्न भएकाे छ ।

प्रारम्भिक जानकारी अनुसार आजकाे निर्वाचनमा जिल्लामा करिब ६२ प्रतिशत मत खसेको छ ।  

Previous articleसामान्य विवादमा मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन
Next article६१ प्रतिशत मत खस्यो, १५ ठाउँमा मतदान स्थगित : आयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here