जर्मनीको ह्याम्बर्गमा गोली चल्दा ६ जनाको मृत्यु

एजेन्सी । जर्मनीको ह्याम्बर्गमा एक व्यक्तिले गोली चलाउँदा कम्तिमा ६ जना मारिएका छन् ।

इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चल्दा ६ जनाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

ह्याम्बर्गकै ग्रस ब्रोस्टल भन्ने स्थानमा पनि गोली चल्दा केही मानिस घाइते भएका छन् ।

यो घटनाको उद्देश्य अझै यकिन हुन नसकेको प्रहरी प्रवक्ता होल्गर भेरेनले बताएका छन् ।

Previous articleनेपालगञ्ज विमानस्थलमा तीन अर्ब लागतमा नयाँ टर्मिनल भवन बन्दै
Next articleप्रदेश सरकारलाई प्रमुख प्रशासकीय अधिकृतको सरुवाको अधिकार दिने तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here