एक हप्ता लकडाउन थपियो

दाङ – दाङमा एक हप्ता लकडाउन थपिएको छ । कोरोना संक्रमणको दर तिव्र गतिमा फैलिएको भन्दै जारी भईराखेको लकडाउनलाई आउदो जेठ १ गते सम्म लम्ब्याउने निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रबार घोराहीमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि गएको बैशाख १७ गते बिहान ६ बजेदेखी २५ गते शनिबार बेलुकी ६ बजे सम्मका लागी लकडाउन गर्ने निर्णय भएको थियो ।

Previous articleके मास्क धोएर लाउन मिल्छ ? दिनदिनै फेर्नुपर्छ कि एउटै लगाइरहे हुन्छ ?
Next articleहाल ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था छैन : स्वास्थ्य मन्त्रालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here