लगातार तीन दिन सार्वजनिक बिदा

काठमाडौं । भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ ।

भोलि ९शनिबार०, आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले भोलिबाट तीन दिन सार्वजनिक बिदा हुने भएको हो ।

सरकारले गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिने भएतापनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गाइजात्राको अवसरमा देशभर बिदा दिने निर्णय गरेको हो ।

Previous articleअफगानिस्तानमा रहेका ३ सय जनाले भरे स्वदेश फिर्तीको विवरण
Next articleतालिवानद्धारा पत्रकारमाथि आक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here