हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गर्छौं, हामीलाई हेप्न पाइँदैन : धवलशमशेर जबरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जबराले संसदमा आफूहरुलाई नहेप्न आग्रह गर्नुभएकाे छ । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले आफूहरुलाई...
नेपालगञ्ज १७ मा कांग्रेसका लक्ष्मणप्रसाद वर्मा निर्वाचित
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १७ मा नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मणप्रसाद वर्मा निर्वाचित हुनुभएको छ ।
जसपाका तर्फबाट मोहनलाल दिवेदी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कंधई वढही...
राजनीतिक दलसँग संवाद, आचार संहिता पालना गर्ने प्रतिवद्धता
नेपालगञ्ज । जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाँकेस्थित राजनीतिक दल तथा यूवा संघ...
एमाले बाँकेको दुई दिने प्रशिक्षण सुरु
बाँके । नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी...
दाङको राप्ती गाउँपालिकामा माओवादी विजयी
दाङ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित हुनुभएको छ ।
माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार...
कांग्रेस जानकी सभापति यादवमाथि आक्रमण गर्नेलाई कारबाही माग
मानपुर । नेपाली कांँग्रेस जानकी गाउँपालिका कार्यसमितिले जानकी गाउँपालिकाका पार्टी सभापति दयाराम यादवमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ ।
कार्यसमितिलेले एक बिज्ञप्ति जारी गर्दै...
निजामती कर्मचारी युनियनद्धारा २०७९ को भित्तेपात्रो सार्वजनिक
नेपालगञ्ज । नेपाल निजामती कर्मचारी युनियन बाँकेले नव वर्ष २०७९ को भित्तेपात्रो बिमोजन गरी सार्वजनिक गरेको छ ।
जिल्ला समिति बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको...






