
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १७ मा नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मणप्रसाद वर्मा निर्वाचित हुनुभएको छ ।
जसपाका तर्फबाट मोहनलाल दिवेदी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कंधई वढही र राप्रपा धरमराज यादव (अहिर) वडाअध्यक्षका उम्मेदवारलाई पराजित गर्नुभएको हो ।
यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका अजय पाठक निर्वाचित हुनुभएको थियो ।





