निजामती कर्मचारी युनियनद्धारा २०७९ को भित्तेपात्रो सार्वजनिक

नेपालगञ्ज । नेपाल निजामती कर्मचारी युनियन बाँकेले नव वर्ष २०७९ को भित्तेपात्रो बिमोजन गरी सार्वजनिक गरेको छ ।

जिल्ला समिति बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको नव वर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रमसंगै नयाँ वर्षको भित्तेपात्रो समेत बिमोचन गरी सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल लगायतका अतिथिहरुले भित्तेपात्रोलाई बिमोचन गर्नुभएको युनियन बाँकेका अध्यक्ष उद्धव श्रेष्ठले जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्जको मेयर र उपमेयरमा लोसपाबाट सिद्धिकी र बानिया
Next articleकोहलपुर प्रहरी प्रमुख मल्लद्धारा मातहतको निरीक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here