राप्तीसोनारीका सामुदायिक वनमा काठ तस्करी
राप्तीसोनारी । बाँकेको एउटा सामुदायिक वनमा काटेर राखिएको अबैध सालको गोलिया काठ बेवारिसे अवस्थामा फेला परेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ६...
बाँकेमा पहिलो लहरभन्दा दोस्रो लहरको एक महिनामै दोब्बर संक्रमित
नेपालगञ्ज । कोरोना भाइरस महामारीको दोस्रो लहरको एक महिनामा बाँकेमा गत एक वर्षको भन्दा दोब्बर व्यक्ति संक्रमित भएका छन् । कोरोना भाइरसको पहिलो चरणको...
सर्वशुलभ सेवा दिन पत्रकार महासंघ बाँकेले एम्बुलेन्स खरिद गर्ने
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको शुक्रबार बसेकाे बैठकले विभिन्न निर्णय गरेकाे छ ।
अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस महामारीले बाँकेका...
कोरोना रोकथाम र नियन्त्रणका लागि चिकित्सकसँग छलफल
नेपालगञ्ज । कोभिड संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नेपालगञ्ज उपमहानगरपालिकाले चिकित्सकहरुसँग परामर्श गरेको छ ।
मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, प्रमुख...
आज इद : स्वास्थ्य मापदण्डको ख्याल गरेर मनाइँदै
नेपालगञ्ज । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान आज शुक्रबार मनाइँदैछ। यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ ।
इदका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा अर्थात...
साहु समाज युवा समितिद्धारा सुरक्षाकर्मीलाई मास्क, पानी र चाउचाउ बितरण (फोटो फिचर)
नेपालगञ्ज । साहु समाज युवा जिल्ला कार्य समिति नेपालगञ्जले सुरक्षाकर्मीलाई पानी, मास्क र चाउचाउ बितरण गरेको छ । साहु समाज युवा समिति बाँकेले बिहीबार...
माइती नेपाल बर्दियाद्धारा स्वास्थय सामाग्री हस्तान्तरण
गुलरिया । बिश्वब्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोराना भाइरस कोभीड १९ को माहामारीबाट जोगिन बर्दियामा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
माइती नेपाल बर्दियाले...
योजना तर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल सम्बाद
नेपालगन्ज । स्थानीय तहले गर्ने योजना तर्जुमा प्रक्रियालाई अर्थपूर्ण सहभागिता गराई योजना कार्यन्वयन प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा नागरिकहरुले जोड दिएका छन । स्थानीय तहले योजना...
अवधी पत्रकार संघले स्वास्थ्य सुरक्षा सामाग्री बितरण गर्ने
नेपालगन्ज । कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहरले चौतर्फी असर पारेको छ । कोभिड संक्रमणका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोटिङ्गका लागि अवधी पत्रकार संघ...
बीग्रुप र केयर नेपालद्धारा नरैनापुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण
नरैनापुर । बाँकेमा कोरोना भाईरसको संक्रमण बढेपछि कोरोना संक्रमणका बिरुद्ध जुध्नका लागि बी–ग्रुप, बाँके सक्रिय भएर बाँके जिल्लामा कार्य गरिरहेको छ ।
भेरी बाताबरणीय बिशिष्ठता...









