भारतमा किसान आन्दोलनमा ८ जनाको मृत्यु
एजेन्सी । नेपाल सीमावर्ती भारतको तिकुनियामा किसान आन्दोलनमा भएको हिंसामा ८ जनाको मृत्यु भएको छ ।
हिंसामा मारिएकाहरुको परिवारलाई भेट्न पुगेकी भारतीय कांग्रेसकी नेतृ प्रियंका...
अफगानिस्तानमा इस्लामिक कानुन
एन्सी । तालीवानले अफगानिस्तानमा अन्तरिम सरकार गठन गर्र्दैै देशलाई इस्लामिक इमिरेट घोषणा गरेको छ । तालीवानले अफगानिस्तानको अन्तरिम सरकार प्रमुखमा मुल्ला मोहम्मद हसन अखुन्दलाई...
काबुल विमानस्थलनजिकै अमेरिकाको ड्रोन आक्रमण, सर्वसाधारण पनि मारिएको आशंका
एजेन्सीकाबुल । अमेरिकी सेनाले आइतबार साँझ अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै ड्रोन आक्रमण गरेको छ।
काबुल विमानस्थलमा आक्रमण गर्ने योजना बनाइरहेका आइएसआइएसकेका आक्रमणकारीलाई लक्षित...
तालिवानद्धारा पत्रकारमाथि आक्रमण
एजेन्सी । अफगानिस्तान कब्जा गरेपछि तालिवानले आफ्नो पहिलो प्रेस सम्मेलनमा सबैलाई स्वतन्त्रता दिने घोषणा गरे । महिलाहरुलाई पनि काम गर्न दिने बताए ।
तर, जब...
विश्वमा कोरोनाको ग्राफ २० करोड नजिक
एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या २० करोड नजिक पुगेको छ । गत २४ घण्टामा ४ लाख ६५ हजारभन्दा बढी संक्रमित थपिएसँगै कुल संक्रमितको...
अफगानिस्तानमा २४ तालिबानको मृत्यु
एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा त्यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान आतंककारी मारिएका छन् ।
संयुक्त सेनाले कुन्दुज तथा...
भारतमा एकै दिनमा ८० लाखलाई कोरोना खोप, खोपबाट वन्चित नगरिने
एजेन्सी । भारतमा एकैदिनमा ८० लाखलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।
कुनै देशमा एकैदिन यति धेरै संख्यामा खोप लगाइएको यो पहिलो पटक हो...
इजरायलमा नेतन्याहूको १२ वर्षे शासन अन्त्य
एजेन्सी । दुई वर्षमा चार पटक आमनिर्वाचन भएको इजरायलमा विपक्षी गठबन्धनका दलहरूले १२ वर्षदेखि प्रधानमन्त्री रहेका बेन्यामिन नेतन्याहूलाई सत्ताबाट हटाएका छन् ।
आइतबार इजरायलको संसद...
भारतको उत्तर प्रदेशमा बुधवारदेखि कोरोना केन्द्रीत कर्फ्यु हटाइने
नेपालगञ्ज । नेपालसंग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा आगामी बुधवारदेखि कोरोना केन्द्रीत कर्फ्यु हटाइने भएको छ ।
उत्तर प्रदेशका ७२ जिल्लामा ७५ दिनपछि ७ सय...
६५ बालबालिकासहित २३२ जनाले ज्यान गुमाएपछि थामिए इजरायल र हमास, सडकमा खुसीयाली
एजेन्सी, जेरूसेलम । ११ दिनपछि इजरायल र गाजापट्टीको आकाशमा रकेट ओहोर दोहोर हुने क्रम रोकिएको छ। इजिप्टको मध्यस्थतामा इजरायल र गाजालाई नियन्त्रणमा लिएको विद्रोही...









