दिगो विकासका लागि जस्टिस कन्सर्ट
नेपालगञ्ज । दिगो विकास अभियन्ता तथा गायक रोहनरत्न बागचन्दले नेपालगञ्जबाट जस्टिस कन्सर्ट सांगितिक अभियानको थालनी गर्नुभएको छ ।
दिगो विकास लक्ष्य–१६ शान्ति न्याय र मजबुत...
नेपाली चलचित्र कबड्डी ४ को ट्रेलर सार्वजनिक
नेपालगञ्ज । नेपाली फिल्म कबड्डी–४ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ड्रामा, रोमान्स र राजनीतिलाई समेटेर उत्कृष्ट बनाइएको छ ।
जेठ १३ गतेदेखि प्रदर्शनीमा...
थारु रोमान्टिक गीत ‘तोहार नथिया’ सार्वजनिक
नेपालगञ्ज । थारु रोमान्टिक गीत ‘तोहार नथिया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
राम चौधरीको शब्दमा आरोह, संगित केशब बडुले भर्नुभएको गीतमा प्रमोद डिजी,...
दक्षिण भारतीय फिल्म उद्योगको बदनाम गरेको राशी खन्नामाथि आरोप, दिइन् यस्तो जवाफ
एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेत्री राशी खन्नामाथि दक्षिणी भारतको फिल्म उद्योगको नाम बदनाम गरेको आरोप लागेको छ ।
केहि समय अगाडि उनले दिएको एक...
फिल्म “कोडा” ले जित्यो सर्वोत्कृष्ट अस्कर अवार्ड
एजेन्सी । फिल्म "कोडा" ले अस्कर अवार्डको सर्वोत्कृष्ट पुरस्कार जितेको छ ।
कोडा फिल्म यस्तो फिल्म हो जसका धेरैजसो पात्र कान नसुन्ने हुन्छन् । उनीहरुले...
क्रिप्टोकरेन्सी कारोबारमा अभिनेत्री कार्कीको संलग्नता आशंका
अभिनेत्री प्रियंका कार्कीको मोबाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ ।
नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबार गरेको हुन सक्ने आशंकामा अनुसन्धानका...
पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नेपाल सुन्दरी नम्रता टप ३० मा सिमित
एजेन्सी । पोल्याण्डकी क्यारोलिना बेल्वास्काले यस वर्षको मिस वर्ल्डको उपाधि जितेको छ । बिहिबार बिहान भएको फाइनलमा क्यारोलिना उत्कृष्ट बन्नुभयो ।
अमेरिकाकी श्री साइनी फस्ट...
दर्शकको प्रतिक्रिया बुझ्न सोनासहित ‘चुरीफुरी’ टोली पोखरामा
काठमाडौं । सामाजिक कथा बस्तु बोकेको कमेडी जनराको चलचित्र ‘चुरीफुरी’को टोली दर्शक प्रतिक्रिया बुझ्न पर्यटकीय नगरी पोखरा पुगेको छ ।
लेखक तथा निर्देशक ऋषिराज आचार्यको...
कोहलपुरमा कोहलपुर कला केन्द्र संचालन
नेपालगन्ज । कोहलपुर नगरपालिका कृषि बजार नजिकै कोहलपुर कला केन्द्र संचालनमा आएको छ । शनिवार भव्य समारोहका विच चलचित्र क्षेत्रका उदयमान डाइरेक्टर राजु गिरीले...
प्रकाश र मीनाको समूहले जित्यो ‘दोहोरी च्याम्पियन’को उपाधि
काठमाण्डौ । लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।
आज (शनिबार) पोखरामा भएको फाइनलमा बालचन्द्र बराल...









