काभा वुमन्स खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना...
दोस्रो गाउँपालिकास्तरीय उपाध्यक्ष कपमा लक्ष्मी मावि प्रथम
राप्तीसोनारी । बाँकेको राप्ती सोनारी दोस्रो गाउँपालिकास्तरीय उपाध्यक्ष कप मिसन गोजुरियो कराते च्याम्पियनसीप प्रतियोगितामा सर्वाधिक मेडल प्राप्त गर्दै लक्ष्मी माध्यमिक विद्यालय मदुई-२ प्रथम भएको...
कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको पुनर्गठन
पोखरा । काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघलाई पुनर्गठन गरिएको छ । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित संघको केन्द्रीय बैठक र घोषणासभा कार्यक्रमबाट...
दक्षिण अफ्रिका पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिजसँग पराजित
काठमाण्डौ । वेस्ट इन्डिजसँगको पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका पराजित भएको छ । गएराति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको...
फाप्ला मैदानलाई खेलग्रामका रूपमा विकास गरिन्छ : मन्त्री अथक
धनगढी । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला क्रिकेट रंगशाला नेपालकै ठुलो ड्रिम प्रोजेक्ट रहेको बताउनुभएको छ ।
शुक्रबार कैलालीको धनगढी पुग्नुभएका...
खेलकुदमा राजनीति नगरौं : मन्त्री अथक
काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । नेपाल भलिबल संघको नवौं चुनावी साधारण...
योगिनी कप फुटबल प्रतियोगिताको तयारी शुरु
नेपालगञ्ज । योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता फागुनको अन्तिम सातामा हुने भएको...
मंसिर-९ मा नेपालगञ्ज दौडिन्छ
नेपालगञ्ज । नवौं धारा नेपालगन्ज म्याराथन आउँदो ९ मंसिर, २०८० शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको...
नरैनापुरमा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
नरैनापुर । जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँगाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ ।
सदरमुकामकेन्द्रित हुँदै आएको रनिङ...
राप्ती सोनारीमा खेल शिक्षकहरुका लागि प्रशिक्षण तालिम
राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिकाले खेल शिक्षकहरुका लागि सोमबारदेखि पाँच दिने प्रशिक्षण तालिम संचालन गरेको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’को...









