लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
नेपालगन्ज । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यहि असार १२ देखि १४ गतेसम्म पोखरामा हुने 'गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा सहभागी हुन लुम्बिनी...
नेपालीहरु सबै प्रकारका खेल खेल्न सक्षम : खेलकुद मन्त्री अथक
काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली खेलाडीहरु सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताउनुभएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण...
नेपालले यू-१९ क्रिकेट विश्वकप आयोजना गर्ने
काठमाडौं । नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ ।
अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका...
१९ वर्षमुनिको विश्वकप एसिया छनोटमा नेपालद्धारा यूएई पराजित
काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टोली यूएईलाई हराएको छ । नेपालले यूएईलाई ७ रनले हराएको हो ।
यो जितसँगै...
प्याब्सन नेपालगञ्ज तेस्रो चेस प्रतियोगिता
नेपालगञ्ज । प्याब्सन नेपालगंज तेश्रो संस्करणको चेस प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन नेपालगंजद्वारा मंसिर २२ र २३ गते गरी दुई दिनमा आधारभुत तहमा...
खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श, दर्जनौं खेलाडी सम्मानित
नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै शारीरिक, मानसिक एवं संवेगात्मक रुपमा सकारात्मक समाज बनाउने बताएका छन् । नेपालगन्जमा महेन्द्र पुस्तकालयको...
आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदै
एजेन्सी । युएईमा जारी आईपीएल टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ ।
दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल...
कोहलपुरमा अत्याधुनिक फुटबल रंगशाला निर्माण सुरु
कोहलपुर । कोहलपुर नगरपालिकामा अत्याधुनिक रंगशाला निर्माण सुरु भएको छ ।
कोहलपुर वडा नम्बर २ स्थित १३ विघा मैदानमा बन्न लागेको अत्याधुनिक सुविधासम्पन्न फुटबल रङ्गशालाको...
एसीसी यू-१९ एसिया कप क्रिकेट टाेलीकाे बिदाई
काठमाडौं । युएईमा हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरिएको छ ।
सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच युवा...
नरैनापुरमा वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ मा वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगितालाई नरैनापुर गाउँपालिका वडा नम्बर ५...








