नेपालगञ्जमा माघे सकराती भव्य रूपमा मनाउने तयारी
नेपालगन्ज । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघे सकराती नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका समितिले भव्य रुपमा मनाउने भएकाे छ ।
नेपाल मगर संघ...
राप्तीसोनारीका सिकलसेल बिरामीको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु
राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकाका सिकलसेल थालेसिमिया, हेमोफिलियाका बिरामी तथा परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री...
मातृ तथा शिशु मृत्युदर घटाउने लुम्बिनी सरकारको ध्येय : मन्त्री खनाल
नरैनापुर । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खानलले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च...
मानवीय सहायताका लागि स्थानीय सरकारलाई प्लानकाे साथ
जाजरकोट । जाजरकोट भुकम्प प्रभावितहरुको लागि विभिन्न सरकारी, गैरसरकारी तथा नीजि एवम् व्यक्तिगत राहत सहायता कार्यले निरन्तरता पाउनुका साथै प्रतिकार्यका कामहरु समेत सञ्चालनमा आएका...
राससको अवधी भाषाको समाचार सेवाप्रति अवधी पत्रकार संघद्वारा स्वागत
नेपालगञ्ज । सङ्घीयता र समावेशीतालाई आत्मसात् गरी राष्ट्रिय समाचार समिति (रासस) ले मातृभाषामा समाचार सेवा सुरु गरेको कार्यप्रति अवधी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार...
ईरिक्सामाथि डोजर चलाएपछि व्यवसायीले घेरे उपमहानगरपालिका
नेपालगञ्जमा । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएको ईरिक्सा डोजर लगाएर नष्ट गरेपछि व्यवसायीले उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । नेपालगञ्जका ईरिक्सा व्यवसायीहरुले बुधबार बिहान उपमहानगरपालिका...
नेपालगञ्जमा आठौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शन शुरु
नेपालगन्ज । पश्चिम नेपालका आम महिला उद्यमीहरुले प्रतिक्षा गरिरहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करण मंगलबार देखि सुरु भएको छ ।
महिला उद्यमी संघ नेपाल...
अवैध इ-रिक्सा नष्ट गर्न शुरू
नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ-रिक्सा नष्ट गर्न सुरु गरेको छ ।
लामो समयदेखि इ-रिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि...
राससले शुरु गर्यो अवधी भाषामा समाचार सेवा
काठमाण्डौं । राष्ट्रिय समाचार समिति (रासस) ले समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै आजदेखि अवधी राष्ट्रिय (मातृभाषा) मा समाचार सेवा प्रारम्भ गरेको छ ।...
महिला उद्यमीहरुलाई प्रोत्साहित गर्न भोलिदेखि नेपालगञ्जमा प्रदेशस्तरीय प्रदर्शनी
नेपालगञ्ज । महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न हरेक वर्ष नेपालगञ्जमा हुने गरेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पुरा भएको छ । आयोजक महिला उद्यमी संघ...









