आज हरिबोधनी एकादशी पर्व मनाइँदै
नेपालगञ्ज । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि...
इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने ५ जना पक्राउ
दाङ । दाङमा माटोको इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् ।
तुलसीपुरको एकान्त होटेलमा दुई वटा इँटालाई सुन भनेर सर्वसाधारणलाई...
दुर्गन्धित कार्यालयको परिचय बनाउँदै मालपोत
रमेशकुमार यादव नेपालगञ्ज । नेपालगञ्जमा रहेको भूमिसुधार तथा मालपोत कार्यालय दुर्गन्धित बनेको छ । जिल्लाका बिभिन्न ठाउँबाट सेवा लिन आउने...
गाउँपालिकास्तरीय हाजिरीजवाफमा शहिद स्मारक प्रथम
नेपालगन्ज । बाँकेको डुडुवा आयोजना गरिएको गाउँपालिकास्तरीय एसइइ स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शहिद स्मारक माध्यमिक विद्यालय प्रथम भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको...
शिक्षणमा वैकल्पिक प्रणाली जोड दिँदै खजुरा
खजुरा । खजुरा गाउँपालिका शिक्षा शाखाले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्न सामुदायिक तथा संस्थागत र मदरसा शिक्षकहरुलाई एकीकृत शैक्षिक सूचना संचार प्रविधि सम्बन्धि क्षमता...
दलहरुका कारण देशमा आर्थिक संटक निम्तियो : पूर्व राजा शाह
नेपालगञ्ज । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीति नै सवैभन्दा उत्तम नीति भए पनि राजनीति दलका नेताहरु नीति र ब्यवस्था अनुसार चल्न नसकेको बताउनुभएको छ...
व्यवसायमा पाईला बढाउँदै पत्रकार शर्मा
नेपालगञ्ज । पत्रकारितामा आवद्ध सञ्चारकर्मी संगिता पाठक (सन्ध्या शर्मा) ले किभा व्युटी पार्लर सञ्चालनमा ल्याउनुभएकाे छ ।
बुधबार बिहान ८ः१५ बजेको समयलाई शुभसाइत पारेर किभा...
गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस मनाइँदै
नेपालगञ्ज । नेपालमा नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका महत्वपूर्ण भूमिका निर्वाह गरी २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद...
प्रतिनिधि सभा सदस्य डा.राणाले गरे यादव समाजलाई सहयोग
नेपालगञ्ज । प्रतिनिधि सभा सदस्य डा.धवल शम्शेर राणाले यादव समाज बाँकेलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
डा.राणाले आफुले प्रतिनिधि सभा सदस्य पदमा रहेर पाउँदै...
आज भाइटीका, साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको मुहूर्त उत्तम
काठमाण्डौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...









