लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनित
नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सल्लाहाकारमा बरिष्ठ फुटबलकर्मी गोवद्र्धन सिंह सम्झना र प्रदेश सिंह राठौरलाई मनोनित हुनुभएको छ...
सरकार गठनका लागि गठबन्धनमा सहमति जुट्ने : नेता महरा
नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णवहादुर महराले सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच पनि छलफल भईरहेको बताउनुभएको छ ।...
छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै
नेपालगञ्ज । सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ ।
आजको दिन साँझ चामल,...
राप्रपा उम्मेदवारको घर र वडा कार्यालयमा आगजनी
काठमाडौं । राप्रपाको कावासोती नगरपालिका–१६ का वडाध्यक्षका उम्मेदवार सुमन भट्टको घर र राप्रपाको वडा कार्यालयमा आगजनी भएको छ ।
शुक्रबार राति नचिनेको मानिसहरुको समूहले भट्टको...
स्याक नेपालको अध्यक्षमा पुनः पाण्डे, दश जना कर्मचारी सम्मानित
नेपालगञ्ज । बाँके र सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) को २७ औं बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण मंगलबार सम्पन्न भएको छ ।
सो...
बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक
नेपालगञ्ज । बैकुण्ठधाम निर्माण सहयोगार्थ सञ्चालन गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत आम्दानी खर्च विवरण सार्वजनिक...
२९५ पालिकाको नतिजा : कांग्रेस १३३, एमाले ८४ र माओवादी ६४ वटामा विजयी
काठमाण्डौ । पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म दुई सय ९५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म ४४ वटा नगरपालिका र दुई...
स्थानीयस्तरको रोजगारीमा प्रेरित गर्न डुडुवामा अभिमुखिकरण
डुडुवा । बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सरकारको नीति तथा कार्यक्रम जोडनका लागि मंगलबार डुडुवामा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्थानीय तहका...
कोरोनाबिरुद्धको भ्याक्सिन आपूर्ति गर्न समिति गठन
काठमाण्डौ । सरकारले कोरोना सम्बन्धी भ्याक्सिन समयमै आपूर्ति गर्न सचिवस्तरको समिति गठन गरेको छ । त्यसका लागि अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव...
विद्यार्थीलाई ‘सहकारी’ पढाउँदै नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गत बर्षदेखि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
सहकारीका विषयमा विद्यालयस्तरका बालबालिकालाई जानकारी...









