डुडुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा आइतबार गाउँपालिकाको...
गिरीको अध्यक्षतामा कर्णाली फिजियोथेरापी संघ गठन
नेपालगन्ज । महिलाहरुको सहभागितालाई प्राथमिकतामा राख्दै नेपाल फिजियोथेरापी संघको कर्णाली प्रदेश शाखा गठन गरिएको छ । गठन गरिएको कार्यसमितिमा ५७ महिलाको सहभागिता छ ।
संघले...
नेपाल प्रेस युनियन बाँकेको वार्षिक साधारण सभा सम्पन्न
नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । युनियन बाँकेले पहिलो पटक एक वर्षमा वार्षिक साधारण सभा गरेको...
भेरी अस्पतालमा दुई वटा भेन्टिलेटर थप
नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा दुई वटा भेन्टिलेटर थप भएको छ ।
स्थानिय विकास पूर्वाधार कोषको रकमबाट उक्त भेन्टिलेटर खरिद गरिएको हो । भेरी अस्पतालमा...
वन अतिक्रमण गरेकालाई हटाइएपछि कार्यालयमा आगजनी
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ र ५ को सिमासंग जोडिएको बभनपुर्वा सामुदायिक वन उपभोक्ता समूहरुको जग्गा कब्जा गरी बसेकालाई हटाउन शुरु...
प्रत्येक दिन कार्यक्रम गर्दै नेपालगञ्जमा १६ दिने अभियान मनाइने
नेपालगञ्ज । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको तयारी नेपालगञ्जमा बृहत गरिएको छ । यस पटक 'लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा...
कोहलपुर नगरपालिका १ बाल विवाह मुक्त वडा घोषणा
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं १ बाल विवाह मुक्त वडा घोषणा भएको छ । बाल विवाह बिरुद्ध लामो समयदेखि बिभिन्न सचेतनामूलक कार्यक्रमहरु...
अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
नेपालगन्ज । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत...
नेपालगञ्जबाट जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी
नेपालगञ्ज । जुम्लामा नुनको कमी हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले तीन सय २० क्विन्टल नुन ढुवानी गरेको छ ।
साल्ट ट्रेडिङ...
भारतीय बजार रुपईडिहाबाट पाँच किशोर किशोरीको उद्धार
नेपालगन्ज । सीमावर्ती भारतीय बजार रुपईडिहाबाट बाँके प्रहरीले पाँच जना किशोर किशोरीको उद्धार गरेको छ ।
अभिभावकहरुले आफ्ना किशोर किशोरी हराएको सूचना प्रहरीलाई दिएपछि इलाका प्रहरी...









