३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् ।

उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो ।

आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् ।

Previous article“सामुदायिक विद्यालयमा बसका कुरा“
Next article२७ गतेदेखि सीमानाका ७२ घण्टाको लागि बन्द हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here