
नेपालगञ्ज । बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेसको उम्मेदवार निर्वाचित भएका छन् ।
नगरपालिकालको मेयरका उम्मेदवार छविलाल थारु र उपमेयर पदका उम्मेदवार रत्ना पाण्डे निर्वाचित हुनुभएको हो ।
बारबर्दियामा यसअघि माओवादी केन्द्रले जितेको थियो । आधिकारिक घोषणा हुन बाँकी रहेको छ ।





