राप्रपा महामन्त्री राणा संगठन विभाग प्रमुखमा मनोनित

नेपालगञ्ज । राप्रपा महामन्त्री डा.धवलशम्शेर राणा संगठन विभाग प्रमुखमा मनोनित हुनुभएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार महामन्त्री राणालाई संगठन विभाग प्रमुख र अर्का महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा मनोनित गर्नुभएको हो ।

त्यस्तै उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुख, अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख र डा. रामप्रसाद उप्रेती स्वास्थ्य विभाग प्रमुख मनोनित भएका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

Previous articleसंघको स्थापना दिवसमा जमुनाहा नाकामा मास्क बितरण
Next articleसन्-२०२५ सम्म बालश्रम अन्त्य गर्ने सरकारको प्रतिबद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here