लोम अफिसर तालिम सम्पन्न

नेपालगञ्ज । नेपालगञ्ज जेसिजले लोम अफिसर तालिम संचालन गरेको छ ।

जेसिजले नेपालगञ्जमा एक दिने कार्यक्रको आयोजना गरेर एक दिने लोम अफिसर तालिम संचालन गरेको हो ।

सानिमा जेनेरल इन्स्योरेन्स, आइ एम इ लाइफ इन्स्योरेन्स, गुरुकुल बचत तथा ऋण सहकारी संस्था, ॐ साइ बचत तथा सहकारी संस्था, बाँके डेन्टल क्लिनिक, ए प्लस टेक्निकल ईन्स्टिच्युट लगायतको समन्वयमा कार्यत्रम गरिएको तालिम संयोजक रवि सिंह महतराले जानकारी दिनुभयो ।

तालिमको समापनमा जेसिजका अध्यक्ष चिरन्जिवी शर्मा, कार्यक्रमका मुख्य प्रशिक्षक पुर्ब अध्यक्ष सुनिल कुमार गुप्ता लगायत सहभागिलाई प्रमाणपत्र बितरण गर्नुभएको नेपालगञ्ज जेसिजका कार्यकारी उपाध्यक्ष आदित्य गुप्ताले बताउनुभयो ।

Previous articleबाँकेमा लागुऔषध प्रयोगकर्ता र मुद्दा बढदै
Next articleमल अभाव र महंगी बिरुद्ध एमालेद्धारा दुई घण्टा प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here