मेगा बैंक र गण्डकीको एकीकृत कारोबार असार २१ गतेदेखि, अब चुक्ता पूँजी १३ अर्ब १३ करोड

काठमाडौँ । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरी असार २१ गतेबाट एकीकृत कारोबार प्रारम्भ गर्ने भएको छ ।

दुबै बैंकको साधारण सभाबाट यस अघि नै प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरिसकेकोमा राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिइसकेको छ । गण्डकीलाई प्राप्ति गरेपछि मेगाको चुक्ता पूँजी १३ अर्ब १३ करोड हुनेछ ।

Next articleएमसीसी पास नगर्दा नेपालकै रोजगारीको अवसर र आर्थिक वृद्धि गुम्छः अमेरिकी दूतावास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here