जहाज दुर्घटनामा २९ जनाको मृत्यु: प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । उद्धार जारी रहेको प्राधिकरणले जनाएको छ । अनलाइनखबर

Previous articleदादुरा संक्रमितको संख्या १८०, खोप प्रगति ७५ प्रतिशत
Next articleअपडेट : विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here