भेरीको परिक्षणमा बाँकेका ४० सहित ४२ जनामा कोरोना पुष्टि

भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा मंगलबार बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएका २ सय स्वाबको नमूना मध्ये बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

Previous articleनेपालगञ्ज–७ का वडाअध्यक्षको दावी ९० प्रतिशत बिकासको काम, तर घर–घरमा पस्यो नालाको पानी
Next articleराप्तीसोनारीको तीन सामुदायिक वनमा ९ सय बृक्षारोपण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here