
काठमाण्डौ । सरकारले एकै पटक ४४ जना सहसचिवको सरुवा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवाको निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी गराएको छ ।
यस्तो छ नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८० वैशाख २० गतेको को निर्णय अनुसार सरुवा–कामकाजमा खटाइएका
राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरूको विवरण–
https://drive.google.com/file/d/19vNhUPAdMhZiJoRa1XgjPj2DFr25RTgr/view





