आला नगरका ९० जना जनता समाजवादी पार्टीमा प्रवेश

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा न–१९ स्थित आला नगरमा ९० बढि व्यक्तिहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । बिहीबार त्यहाँ विभिन्न पार्टीमा रहेका व्यक्तिहरु जसपामा ओपचारिक रुपमा प्रवेश गरेका हुन ।

जसपाका नेता राजन राना मगर र स्थानीय लक्ष्मी परियारको संयुक्त पहलमा ९० जनालाई नै एक समारोहकाबीच अबिर मालाले स्वागत गरिएको छ ।

पार्टी प्रवेश कार्यक्रममा जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष मगर, तत्कालीन सपा नगर अध्यक्ष श्रवण यादव, प्रदेश सदस्य रमारानी बैश्यको उपस्थिति रहेको युवा नेता राजेन्द्र बिश्वकर्मा जानकारी दिनुभयो ।

Previous article९० हजार बढिको सामाग्री विओपीले समात्यो
Next articleठाउँमै पुग्यो सहयोग, निरन्तरता दिनुस : सरोकारवाला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here