माध्यमिक बिद्यालय जोगागाउँमा चोरी

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं २ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँमा चोरी भएको छ । बिद्यालय प्रशासनका अनुसार बिद्यालयमा मंगलबार राती विभिन्न सामग्रीहरु चोरी भएका छन ।

बिद्यालयबाट पानी तान्ने मोटर सहित निर्माणका सामाग्रीहरु चोरी भएको प्रधानाध्यापक प्रधानाध्यापक मोहम्मद अलमीन राईले जानकारी दिनुभयो । बिद्यालयमा निर्माण कार्य भइरहेको समयमा पानी तान्ने मोटर २ थान, छत पंखा २ थान, पाइप, रिङ सरिया करिब २ क्विन्ल चोरी भएको छ ।

बिद्यालयमा चोरी भएको घट्नाबारे सम्बन्धित ठाउँमा जानकारी गराइएको विद्यालयका प्रधानाध्यापक राईले बताउनुभयो ।

Previous article´कमाउन थालेपछि पत्याउन थाले`
Next articleमहासंघ बाँकेमा १३ जना थप सदस्य स्थानान्तरण गरिएपछि बिरोध, आन्दोलन गर्ने चेतावनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here