रचना श्रेष्ठ महिला उद्यमी बिकास समितिको सदस्यमा मनोनित

नेपालगञ्ज । नेपालगञ्ज उद्योग बाणिज्य संघकी पूर्व उपमहासचिव रचना श्रेष्ठ महिला उद्यमी बिकास समितिको सदस्यमा मनोनित हुनुभएको छ ।

पूर्व उपमहासचिव श्रेष्ठलाई नेपाल उद्योग वाण्ज्यि महासंघले हालै गठन गरेको महिला उद्यमी बिकास समितिको सदस्यमा मनोनित गरेको हो ।

महासंघले महासंघकी कार्यकारिणी सदस्य कमला श्रेष्ठको सभापतित्वमा उक्त समिति गठन गरेको हो ।

Previous articleबीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो : अर्थमन्त्री डा.महत
Next articleयोग प्रशिक्षक चौथो व्याचका प्रशिक्षकलाई सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here