नेपालगन्ज । यही भाद्र २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघकाे निर्वाचनमा उठेका उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशन भएकाे छ ।
संघकाे आगामी नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूकाे निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेकाे हाे ।