बबई नदीमा डुबेर तीन युवक बेपत्ता

बर्दिया । बर्दियाकाे बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् ।

बगेर बेपत्ता हुनेमा गुलरिया-१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया-२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिनुभयाे ।

बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासनले जनाएको छ ।

Previous articleनेपाल प्रेस युनियन बाँकेमा नयाँ नेतृत्व निर्वाचित
Next articleमहिलाहरुको घरदैलो अभियान : साझा प्रजातान्त्रिक समूहलाई मतदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here