लेखापढी एसाेसिएशन बाँके अध्यक्षमा राम गाेपाल कुर्मी चयन

नेपालगञ्ज । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन बाँकेकाे ७ औं ” अधिवेशन नेपालगञ्जमा सम्पन्न भएकाे छ ।

नेपालगञ्जमा शनिबार सम्पन्न अधिवेशनले राम गाेपाल कुर्मीकाे अध्यक्षता सर्वसम्मत कार्यसमिति चयन गरेकाे छ ।

अधिवेशनले उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचििवमा राजु सिंह सिजापति, सह-सचिवमा बसन्त कुमार कुर्मी, कोषाध्यक्षमा साहिल अली ढपाली, सह-कोषाध्यक्षमा अनिल सिंह सिजापति चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा रजित सिंह सिजापति, फुलन्चन्द तिवारी, राम खेलावन बाहुन, शिठ नारायण यादव, मुनिल परियार, जाहेमुद्दीन खाँ र कृष्ण प्रसाद सत्यालसहित १३ सदस्यीय समितिकाे पदाधिकारी चयन गरिएकाे प्रमुख निर्वाचन अधिकृत पूर्ण प्साद ढकालले जानकारी दिनुभयाे ।

एसाेसिएशनका अध्यक्ष जगदम्बा प्रसाद पाठककाे सभापतित्वमा भएकाे उद्घाटन समारमेहमा बाेल्ने वक्ताहरूले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्ने कुरामा जाेड दिएका थिए ।

Previous articleनेपाल-भारत सीमा नाका कटकुइयामा फहराइयो राष्ट्रिय झण्डा
Next articleमेयर कप अन्तर विद्यालय फुटबल, सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here