बर्दियाका ३५ वर्षीय पुरुषको बाँकेमा मृत्यु

प्रतिकात्मक तस्बिर

नेपालगञ्ज । बर्दियाका थप एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा शनिवार दिउँसो उनको मृत्यु भएको हो ।

उपचारका क्रममा बर्दियाको गेरुवा गाउँपालिका वडा नं–१ का ३५ बर्षीय पुरुषको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्ज म्याराथनको तयारी तीब्र, पुरस्कार राशीमा बृद्धि
Next articleराजापुरमा सहायता कक्ष स्थापना, गेरुवाद्धारा स्वास्थ्य लगायतका सामाग्री प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here