नेपाल महिला संघद्वारा महिला कलेज परिसरमा बृक्षारोपण

Exif_JPEG_420

नेपालगञ्ज । नेपालगञ्जमा रहेको श्री मंगल प्रसाद महिला कलेज परिसरमा बृक्षारोपण गरिएको छ ।

नेपाल महिला संघको ७६ औं स्थापना दिवसको अवसर पारेर कलेज परिसरमा बिहीबार बृक्षारोपण गरिएको हो ।

बृक्षारोपाण कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेल, लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, शुशिला बादी, जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक सिता कार्कीको बिशेष उपस्थिति रहेको थियो ।

यस्तै काँग्रेस बाँके सचिव सञ्जु कुमारी थारु, सहसचिव रेनु सिंह ठाकुर लगायतसमेतको उपस्थिति रहेको थियो ।

Previous articleस्रोत नखुलेको ठुलो मात्राको रकमसहित नेपालगञ्जबाट पाँच जना पक्राउ
Next articleअस्पतालमा बिरामी लाइन लाग्ने अवस्था हटाउने उपाय खोज्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here