सामाजिक सद्भाव बिथोल्न प्रयास गर्नेलाई कारबाही गर्न जसपाकाे माग

नेपालगन्ज । जनता समाजवादी पार्टी बाँकेले नेपालगन्जमा आयोजना गरेको पार्टीको बिरोध सभामा पार्टीका नेताहरूले दिएको अभिव्यक्तिलाई लियर केहीले तुच्छ प्रतिक्रिया दिएको भन्दै गम्भीर असहमति व्यक्त गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष कमरुदिन राईले जारी गर्नुभएको बिज्ञप्तीमा उक्त अभिव्यक्तिलाई लिएर नेताहरूको मान्मर्दन गर्ने कार्य भएको भन्दै ती ब्यक्तिहरु विरुद्ध जिल्ला प्रहरीमा उजुरी दिएको उल्लेख गरिएको छ ।

उनिहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्न जसपाले माग गरेको हाे । यहि पुस २७ गते नेपालगन्जको त्रिभुवन चोकमा जसपाले आयोजना गरेकाे बिरोध सभामा पुर्बमन्त्री मोहम्मद स्तियाक राईले राजाबादीहरुबारे टिप्पणी गर्नु भएको थियो ।

Previous articleपूर्व मन्त्री यादवकाे निधन
Next articleकाङ्ग्रेसको बिरोध प्रदर्शनको तयारी पूरा, डा.रिजाल नेपालगन्जमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here