जनप्रतिनिधिलाई कोरोना भएपछि नगरपालिकाको कार्यालय सिल

दैलेख । दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय सिल गरिएको छ ।

दुईजना जनप्रतिनिधि र एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको हो । दैलेसमा संक्रमितको संख्या बढ्न थालेपछि जिल्लामै पिसिआर परीक्षण थालिएको छ ।

दैलेखमा कोरोना संक्रमतिको संख्या करिब ८ सय छ भने २ जनाको मृत्यु भएको छ ।

Previous articleभैंसी चराउन निस्केकी बालिका मृतावस्थामा फेला
Next articleवडाध्यक्षलाई कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here