कोरोनाको कहर बढेपछि १३ गतेदेखि बाँकेमा निषेधाज्ञा

नेपालगञ्ज । कोरोनाको कहर बण्ढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा निषेधाज्ञा लगाएको छ । कोरोनाको चेन तोडन भन्दै प्रशासनले १३ गते राती १२ बजेदखि २० गते रातीसम्मका लागि निषेधाज्ञा लगाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा हस्ताक्षरित आइतबार एक आदेश जारी गर्दै अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधान बाहेक अन्य सबै प्रकारका सेवा (बेंक तथा बित्तिय संस्था समेत) सवारी साधान, पसल व्यवसाय, हाटबजार संचालन र अत्यावश्यक काम बाहेकको हिडडुलमा समेत निषध गनेृ गरी आदेश जारी गरिएको उल्लेख छ ।

Previous articleमहाधिवेशन प्रतिनिधि गुप्ताद्धारा २० थान अक्सिजन सिलिन्डर सहयोग
Next articleउपमहानगरपालिकाले ५० वेडको कोभिड वार्ड सञ्चालन गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here