सुदूरपश्चिम प्रदेशमा ११ जना प्रहरीमा कोरोना

कैलाली । सुदूरपश्चिम प्रदेशमा ११ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशको बाजुराका ६, कञ्चनपुरका ३ र अछामका २ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित प्रहरीमध्ये पाँच जना डिस्चार्ज भइसकेको सुदूरपश्चिमका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले जानकारी दिनुभयो ।

देशभरी ९२ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

Previous articleकर्णालीमा १३ सय २१ जना कोरोना जितेर घर फर्किए
Next articleसार्वजनिक यातायात चलाउन दिने सरकारको निर्णय, भाडा भने दोब्बर तिर्नुपर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here