नेपालगन्ज काेरियनपुरबाट अबैध रांगा नियन्त्रणमा

नेपालगन्ज । बाँके प्रहरीले अबैध राँगा नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ नजिकबाट ४ जिउ राँगा नियन्त्रणमा लिएकाे हाे ।

भाद्र ३१ गते भारतबाट अबैध रुपमा रांगा ल्याईरहेको भन्ने बिशेष सूचनाको आधारमा उक्त स्थानमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा ४ जिउ रांगा अन्दाजी अस्सी हजार) बराबर रहेकाे प्रहरीले जनाएको हाे ।

बेवारीसे अवस्थामा रहेको उक्त रांगा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको छ ।

Previous articleलुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका
Next articleसशस्त्र प्रहरीद्धारा भन्सार छली ल्याउँदै गरेको सामान बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here