जहाँ पुग्छन् पशुपतिदयाल मिश्र, त्यहाँ हुन्छ नाचगान सहितको भव्य स्वागत
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रलाई भब्य नाँचगान सहित मतदाताले घर–घरमा स्वागत गरेका छन् ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार मिश्र र...
कोहलपुर १ कौशिल्यानगरमा माओवादीको प्यानल बिजयी
कोहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिल्यानगरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । उक्त वडा यसअघि नेकपा एमालेको गढका रुपमा चिनिन्थ्यो...
सेतु विकको शालिक तोडफोड गणतन्त्रमाथिको प्रहार : नेकपा एमाले
नेपालगञ्ज । नेकपा एमाले बाँकेले नेपालगञ्जको धम्बोझी चोकमा राजावादी समर्थकहरुले राजा बीरेन्द्रको शालिक राख्ने प्रयास र सेतु बिकको शालिकमाथि भएको तोडफोड घटनाप्रति गम्भीर ध्यानाकर्षण...
जसपाका चार मन्त्री बर्खास्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला...
ठूला योजना र बजेट पार्न सांसद केसी मन्त्री भेटघाटमा व्यस्त
कोहलपुर । राप्तीसोनारी र नरैनापुरमा विकासका योजना माग्दै प्रदेश सांसद कृष्णा केसी (नमुना) ले संघीय सरकारका विभिन्न मन्त्रालयमा योजनाहरु पेश गर्नुभएको छ ।
काठमाडौं पुग्नुभएकी...
जनयुद्ध दिवसको अवसरमा पहिलो पटक भलिबल प्रतियोगिता हुने
नेपालगञ्ज । नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर कमिटीले २७ औं जनयुद्ध दिवसको अवसरमा पहिलो पटक भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जनयुद्ध दिवसको अवसरमा...
ठुला योजना कार्यान्वयनका लागि प्रदेश सांसद केसीको दौडधुप
बाँके । राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका ठूला विकास निर्माणका योजना कार्यान्वयनका लागि पहल थालिएको छ । स्थानीय र प्रदेश सरकारको बजेटबाट अगाडि बढ्न...
राप्रपाले देशभर आन्दोलन गर्ने घोषणा
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो फागुन महिनामा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । गएको आइतवारदेखि शुरु भएर आज मङ्गलवार सकिएको...
एमाले बाँकेको दुई दिने प्रशिक्षण सुरु
बाँके । नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी...
अनधिकृत स्थलमा बजेट बनाएको कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनको आरोप
नेपालगन्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटको विरोध गर्नुभएको छ ।
वार्षिक कार्यक्रम तथा बजेटका...









