कांग्रेस बाँकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदमा नारायण प्रसाद गौडेल निर्वाचित हुनुभएको छ । शुक्रबार दोस्रो चरणमा गरिएको निर्वाचनबाट गौडेल सभापतिमा निर्वाचित हुनुभएको छ...

स्वतन्त्र उम्मेदवार डा.कर्णलाई मतदाता स्वंयले साथ दिँदै

नेपालगञ्ज । बिजुलीको चिम (बल्ब) चुनाव चिन्ह पाएका बाँके क्षेत्र नम्बर २ (ख) प्रदेश सभाको लागी स्वतन्त्र उम्मेदवारी दिनुभएका डाक्टर बिनोद कर्णलाई पछिल्लो समय...

चन्द्र बहादुर शाही कर्णाली प्रदेशको भूमि व्यवस्था मन्त्रीमा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशमा दुई हप्तापछि मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ लिएको दुई हप्तापछि आज मंगलबार एक जना मन्त्री थपिएका...

संसदीय कोषबाट राप्तीसोनारीमा सीपमुलक कार्यक्रम संचालन

राप्तीसोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिकाका महिला तथा पुरुषहरुलाई विभिन्न सीपमुलक तालिमहरु दिन थालिएको छ । लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)को निर्वाचन क्षेत्र...

जानकीलाई ठूलो औद्योगिक करिडोर बनाउँछु : हिमान्शु यादव

नेपालगन्ज । जानकी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव सम्भवत कम उमेरका अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । यिनै युवा उम्मेदवारका पक्षमा मतदाताहरु खुलेका छन्...

मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष सिग्देल

नेपालगञ्ज । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले मिडिया विरोधी कानून तत्काल खारेजी गरिनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा...

स्थानीय निर्वाचनबारे देउवाले निकास दिनुपर्ने पुर्वमन्त्री गिरीको जोड

नेपालगन्ज । नेपाली कांग्रेसका नेता एवम् पुर्वमन्त्री दीपक गिरीले स्थानीय तहको निर्वाचनबारे पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल गरेर निकास दिनुपर्ने बताउनुभएको छ । पार्टीको...

बाँके क्षेत्र नं २ प्रदेश (क) मा ५ जना निर्विरोध, ज्ञानेन्द्र भर्सेज शिवकुमारबीच प्रतिस्पर्धा

नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नं २ प्रदेश (क)मा प्रदेश प्रतिनिधिका पाँच उम्मेदवार निर्विरोध निर्वाचित भएका छ । बाँके क्षेत्र नं...

बाँके : ६ वटा प्रदेश सभा क्षेत्रमा शनिबार निर्वाचन कार्यक्रम गरिने

नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिबार निर्वाचन कार्यक्रम सुरु गरिने भएको छ । जिल्ला निर्वाचन...

तरुण नेता शाही बिदेश क्षेत्र समन्वय समिति सदस्यमा मनोनित

नेपालगञ्ज । बाजुराका तरुण नेता सरोज बहादुर शाही कांग्रेस बिदेश क्षेत्र समन्वय समिति सदस्यमा मनोनित हुनुभएको छ । शाहीलाई नेपाली कांग्रेस केन्द्रीय बिभागको निर्णय...

Stay connected

3,393FansLike
0FollowersFollow