नरैनापुर ६ र जानकी ५ बाल विवाह मुक्त वडा घोषणा
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं ६ लाई पालिकाकै पहिलो बाल विवाह मुक्त वडाका रुपमा घोषणा गरिएको छ ।
शनिबार एक औपचारिक कार्यक्रममार्फत वडालाई...
सुरक्षित बैदेशिक रोजगारका बिषयमा खजुरामा सुनुवाई
खजुरा । बैदेशिक रोजगारको क्रममा सीप र अनुभव लिएर आएका ब्यक्तिहरुका लागि निति तथा कार्यक्रम तयार गरि लागु गर्ने खजुरा गाँउपालिकाले प्रतिबद्धता गरेको छ...
नेपालगञ्जमा १६ बेड क्षमताको सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालन
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । नगर प्रमुख प्रशान्त विष्टले आज (मंगलबार) एक कार्यक्रमका बीच...
कोहलपुरलाई हरित शहर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री चाैधरी
कोहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कोहलपुर नगरपालिकालाई हरित सहरका रुपमा विकास गरिने प्रतिबद्धता जनाउनु भएको छ ।
राष्ट्रपति चुरे-तराई मधेस संरक्षण समिति...
वन अतिक्रमण गरेकालाई हटाइएपछि कार्यालयमा आगजनी
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ र ५ को सिमासंग जोडिएको बभनपुर्वा सामुदायिक वन उपभोक्ता समूहरुको जग्गा कब्जा गरी बसेकालाई हटाउन शुरु...
लुम्बिनीमा सामाजिक सूचना व्यवस्थापन प्रणाली शुरु
बुटवल । नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशबाट सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात गरिएको छ ।
लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तिले...
६ जना जुवाडे पक्राउ
बाजुरा । कोरोना महामारीका बेला सरकारले जारी गरेको निषेधाज्ञाको मौका छोपी जुवा तास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाजुराले सोमबार राति ६ जना...
भेरीको घट्ना सेलाउन नपाउँदै हुम्लामा स्वास्थ्यकर्मीमाथि कुटपिट
नेपालगञ्ज । हुम्लामा एक जना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । शुक्रबार बिहान करिब साढे ८ बजे चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढामाथि कुटपिट भएको...
हत्यारालाई फासीको माग गर्दै बिहानैदेखि नेपालगञ्जमा प्रदर्शन
नेपालगञ्ज । नेपालगञ्जमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयबासीले नेपालगञ्जमा प्रदर्शन गरेका छन् ।
उनीहरुले हत्यारालाई फाँसीको...
कर्मचारी संगठन स्थापना दिवसमा सहयोग हस्तान्तरण
नेपालगन्ज । नेपाल निजामती कर्मचारी संगठन स्थापना दिवसको अवसरमा आज बाँके जिल्लामा असहाय, अशक्त, जेष्ठनागरिक एवं बालबालिकालाइ खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ l
संगठन स्थापना...









