बाँकेको राप्तीसोनारीबाट बाघ नियन्त्रणमा
नेपालगञ्ज । बाँकेमा मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।
वन डिभिजन कार्यालय, बाँकेका प्रमुख दधीराम कँडेलका अनुसार राप्तीसोनारी गाउपालिका वडा नं ६, राप्तीपीडित...
सामाजिक सञ्जाल विधेयक : बृहत र गम्भीर छलफल गर्न माग
नेपालगञ्ज । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक फिर्ता लिई सरोकारवालासंग बृहत र गम्भीर छलफल गर्न माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ...
नेपालगञ्ज-१२ का तीन बालबालिकालाई छात्रबृत्ति प्रदान
नेपालगञ्ज । नेपालगञ्ज वडा नं-१२ मा रहेका दुई निजी संस्थाले तीन जना बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गरेका छन् । नेपालगञ्ज वडा नं-१२ कै तीन बिपन्न...
जेसिज सप्ताह : लागूऔषध सचेतना कार्यक्रम सम्पन्न
नेपालगन्ज । नेपालगंज जेसीजले आयोजना गरेको साप्ताहिक कार्यक्रम अन्तर्गत चौथों दिन शुक्रबार लागूऔषध सचेतना कार्यक्रम गरेकाे छ ।
नेपालगञ्ज जेसिज बर्ष २०२३ का अध्यक्ष रोशन...
नवविवाहित दम्पतीको उदाहरणीय कार्य, विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
राप्तीसोनारी । नवविवाहित दम्पतीले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं-१ बाघखोरस्थित ज्ञान पूर्णोदय प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।
मंसिर २९ गते विवाह बन्धनमा...
डुडुवाद्वारा चालु वर्ष २०८०/०८१ को प्रगति विवरण सार्वजनिक
डुडुवा । डुडुवा गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/२०८१ काे प्रगति प्रतिवेदन सार्वजनिक गरेकाे छ । पालिकाले शुक्रबार पत्रकार भेटघाटकाे आयाेजना गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र...
सेवा सुविधा प्रभावित भएपछि कर्मचारीद्वारा तालाबन्दी
डुडुवा । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुँदा आफुहरुको सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु चरणबद्ध आन्दोलनलाई कडाई गरेका छन । नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा...
व्यवसायीक यौन शोषणबिरुद्ध बिद्यार्थीलाई सचेत पार्दै माइती नेपाल
मुरली गोडिया, गुलरिया
माइती नेपाल बर्दियाले जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई ब्यवसायीक यौन शोषण बिरुद्ध सचेत पारेको छ । विद्यालय स्तरमा...
नेपालगञ्जको विपत व्यवसायिक निरन्तरता योजना तयार
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसायिक निरन्तरता योजना तयार भएको छ । विपतको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि नेपालगञ्ज उपमहानगरपालिकाको योजना बनाइएको हो...
वेद सिर्जनशिल संस्थाको ९ सदस्यीय कार्यसमित चयन
परासी । वेद सिर्जनशिल संस्था (वेद संजाल) को चोथौ र पाचौँ साधारण सभा तथा तेस्रो अधिबेशनबाट युवराज न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमित सर्वसम्मत रुपमा...









