महासंघ बाँकेको रक्तदान, सतक रक्तदाता जायसवाल सम्मानित
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको रक्तादान कार्यक्रममा ३० जनाले रगतदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जको...
‘स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य’
नेपालगन्ज । ‘भित्रि शान्ति विश्व भरि सद्वभाव’ नारासहित नेपालगन्जमा विश्व ध्यान दिवस मनाइएको छ । योग समिति नेपाल र चिकित्सक संघ भेरी शाखाको संयुक्त...
चौथो जिल्लास्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेडलाई
नेपालगन्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेको आयोजनामा सम्पन्न चौथो जिल्ला स्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेड एजुकेसन एकेडेमीले जितेको छ।
खजुरारोडस्थित होटल...
डुडुवाकाे उर्ष (कम्मर शाह) मेलामा दर्जनौं चाेरी
डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाकाे कम्दीमा लागेकाे (उर्ष) हजरत बाबा कम्मर शाह मेलामा चाेरी भएकाे घट्ना सार्वजनिक भएकाे छ ।
मेलामा नेपाल प्रहरीकाे रहेकाे गस्तीसमेतलाई...
नेपालगन्जका युवाहरुले गरेको उद्यमको संयुक्त अनुगमन
नेपालगन्ज । नेपालगन्जका युवाहरुले गर्दै आएको उद्यमको संयुक्त अनुगमन गरिएको छ । वडा अध्यक्ष, नेपालगन्ज उपमहानगरपालिका तथा कार्यान्वयन गर्ने संस्थाका प्रतिनिधिहरुले नेपालगन्जमा युवाहरुले गरेको...
बाँकेका कवि र कविता विषयक काव्य विमर्श एवं काव्य वाचन
नेपालगन्ज । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको आयोजना र कल्पना फाउन्डेसन नेपालको सहआयोजनामा बाँकेका कवि र कविता विषयक काव्य विमर्श एवं काव्यवाचन कार्यक्रम सम्पन्न भएको...
पोषण सुधारका लागि सबै लाग्न जरुरी : उपाध्यक्ष बानो
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा बिहीबार पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बसेर विभिन्न निर्णय गरेको छ । गाउँपालिका कार्यालयमा बसेको बैठकले पोषण...
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान-२०८२ सुरु
नेपालगन्ज । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०८२ सुरु भएको छ । मंगलबार साँझ नेपालगन्जमा दिप प्रज्वलन गरेर अभियानको उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका...
आदर्श युवा सञ्जालमा दाहालको नेतृत्व
खजुरा । बाँकेको खजुरामा क्रियाशील संस्था आदर्श युवा सञ्जालको तेस्रो अधिवेशनले खगेन्द्र दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
दुई वर्षे कार्यकाल रहने गरी...
ज्यान मार्ने उद्योगका फरार एक युवा पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा सजाए पाएका एक युवालाई पक्राउ गरेकाे छ ।
बाँके प्रहरीका प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार ज्यान मार्ने उद्योगमा...









