तान्जिनायाको तालमा विमान खस्दा १९ जनाको मृत्यु
एजेन्सी । तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको...
गुजरातमा पुल चुडिंदा १३७ जनाको मृत्यु
नेपालगञ्ज । भारतको गुजरातमा पुल चुडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो...
ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री नियुक्त
एजेन्सी । ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बन्नुभएको छ । राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बन्नुभएको बीबीसीले...
राजीव गान्धी फाउन्डेशनले विदेशी सहयोग लिने लाइसेन्स रद्द
एजेन्सी । भारत सरकारले राजीव गान्धी फाउन्डेशन (आरजिएफ) को ‘फरेन कन्ट्रिब्यूशन रेगुलेशन एक्ट’ (एफसिआरए) लाइसेन्स रद्द गरेको छ ।
गान्धी परिवारसँग जोडिएको गैरसरकारी संस्थामाथि विदेशबाट...
जलवायु परिवर्तनका कारण विश्वका एक अर्ब बालबालिका उच्च जोखिममा
एजेन्सी । जलवायु परिवर्तनका कारण विश्वका झण्डै एक अर्ब बालबालिका उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अधिकार समूह...
रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ को मृत्यु, दर्जनबढी घाइते
एजेन्सी । रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् ।
युक्रेनमा युद्धको मञ्चका रूपमा...
थाइल्याण्डमा गोली प्रहारबाट ३४ जनाको मृत्यु
एजेन्सी । थाइल्याण्डको उत्तर-पूर्वी शहर नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा ३४ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृतकमा...
मोदीले पाएका उपहार लिलामी सुरू
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न अवसरमा पाएका १२ सय बढी उपहार लिलामीमा राखिएको छ।
यस वर्ष लगभग १२०० स्मृति चिन्ह र उपहारहरू ई-लिलामीमा...
भारतको बाराबंकीमा बस दुर्घटना, चार नेपालीको मृत्यु
बहराईच । भारतको रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटनामा पर्दा ४ जना नेपालीको मृत्यु भएको छ । भारत उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित...
भारतले पहिलो पटक बनायो एयरक्राफ्ट क्यारियर
एजेन्सी । भारतले पहिलो पटक आफैंले एयरक्राफ्ट क्यारियर (विमानवाहक पोत) बनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइएनएस विक्रान्त नाम दिइएको उक्त एयरक्राफ्ट क्यारियर शुक्रबार केरलाको...









